default_image

10 years ago

January 7, 2016

रोहितको नयाँ क्लबमा विजयी सुरुवात

162 views

0 Bookmark

रोहित चन्दको मलेसियाली क्लब टि-टिम एफ.सी.ले रोहित सम्मिलित पहिलो खेलमा जित हासिल गरेको छ|

12508959_961116153967710_3306564602873603468_n

आज खेलिएको मैत्रीपुर्ण खेलमा टि-टिम एफसीले यु.आई.टि.एम. एफसीलाई  १-०ले पराजित गरेको हो| खेलको एक मात्र गोल पेनाल्टीबाट टि-टिमका टोमिस्लाभ ब्युसिचले गरेका थिए| रोहितको क्लब टि-टिमले आगामी जनवरी एघार तारिखको दिन पी.डी.आर.एम क्लब्संग अर्को मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ|

क्लबको मुख्य र महत्वपूर्ण खेल भने जनवरी ३०मा लिग प्ले-अफको हुनेछ| माथिल्लो डिभिजन पूग्न जित हात पार्नु पर्ने टि-टिम हर ब्येहोरेको खण्डमा दोश्रो डिभिजनमा खेल्न बाध्य हुनेछ|

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.