default_image

10 years ago

January 8, 2016

बंगबन्धु गोल्डकपमा नेपाल र मलेसिया भिड्दै

153 views

0 Bookmark

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले भोली मलेसियासंग खेल्दैछ|

CSK_2638 copy

साविक टोलीभन्दा केहि फरक किसिमको टोली लिएर बंगलादेश पुगेको नेपालले मलेसियासंग जेसोरमा खेल्ने कार्यक्रम रहेको छ| बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेका टोलीमा धेरैजसो यु-२३ टोलीका सदस्य रहेका छन्| आउँदो फेब्रुअरी महिनामा सुरु हुने दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको एन्फाले बताएको छ|
प्रशिक्षक ओजेम्स र एन्फाविचको समस्याले गर्दा महर्जनले टोलीको प्रशिक्षकत्व गर्ने भएका हुन्| उनकै नेतृत्वमा यु१९ टोलीले साफ यु१९ च्याम्पिएनसिपको उपाधि जितेको थियो| सो टोलीका सात सदस्य हाल राष्ट्रिय टोलीमा रहेका छन्|

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.