आज ढाकामा भएको बङ्गबन्धु गोल्डकप अन्तर्गतको खेलमा १-०को जित दर्ता गर्दै जितको खडेरी तोडिएको हो ।
नेपालले जित हात पार्न नसकेको ११ खेलमध्य ९ मा हार र २ मा बराबरी खेलेको थियो ।
दुई बराबरी भने भारतसंग २०१५ अगष्टमा पुणे खेलिएको मैत्रिपुर्ण र विश्वकप क्वालिफाएरको दोश्रो लेगको गोलरहित बराबरी रहेका छन् ।
यस अघिको खेलमा मलेशियाको लिग बिजेता टिम बिरुद्ध नेपालले ०-० को नतिजा निकलेको थियो । त्यो खेल फिफा मान्यता प्राप्त थिएन ।