default_image

10 years ago

January 13, 2016

राष्ट्रिय टोलीबाट सुमनको डेब्यु

243 views

0 Bookmark

युवा फरवार्ड सुमन लामाले श्रीलंका विरुद्ध डेब्यु गरेका छन्|

suman lama

नवयुग श्रेष्ठको स्थानमा ६९औं मिनेटमा मैदान प्रवेश गरेका सुमनले खेलमा खासै मुभ भने बनाउन सकेनन्| जगदम्बा लुम्बिनी क्लबबाट व्यवसायिक फुटबल खेल्ने सुमन एन्फा एकेडेमिकै उत्पादन हुन्| राष्ट्रिय लिगमा सात खेल खेलेका सुमनले छ खेल सुरुवात गरेका थिए| उमेर समुहमा पनि सुमनले नेपालको प्रतिनिधित्व गरेका छन्|

पछिल्लो समयमा संकटाबाट फुटबल खेलेका सुमनले २०७१ सालको एन्फा कपमा सर्वोत्कृष्ट खेलाडीभएवापत मोटरसाइकल पुरस्कार पाएका थिए| सुमनले आर.सी.टि क्लबबाट पनि फुटबल खेलेका छन्| आउने सिजनमा पुलिसमा आवद्ध हुन लागेका सुमनको उमेर २० वर्ष हो|

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.