10 years ago
January 27, 2016
घरेलु टोलि सहारा क्लब विरुद्ध अतिरिक्त समयमा २-०को कठिन जित हात पार्दै त्रिभुवन आर्मी क्लब १४औं आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ|
९० मिनेटको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समय तर्फ धकेलिएको खेलमा आर्मीले बाजी मारेको हो| खेलको १०२औ मिनेटमा सन्तोष तामांगले गोलको खाता खोलेका थिए भने बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका दिप लामाले अर्को गोल गरेका थिए|
यसअघी थ्री स्टार विरुद्धको खेलमा पनि दिप लामाले बेन्चबाट आएर १-०को जित दिलाएका थिए|
अब आर्मीले शनिबार भोलि हुने मनाङ्ग र झापाको विजेता विरुद्ध फाइनल खेल्नेछ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]