default_image

10 years ago

February 2, 2016

इनाम खरेल ईंग्लिश क्लबमा अनुबंधित

543 views

0 Bookmark

लण्डनमा बस्दै आएका इनाम खरेल ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग यस सिजनको अन्त्य सम्मकोलागी अनुबंधित भएका छन।

inam kharel

इनामको अनुसार उनले अब लण्डनको उक्त क्लबसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेल्ने छन , जुन ईंग्लिश लिगको ९औ टियरमा पर्दछ ।

१९ बर्षिय ६ फिटका गोल रक्षक  इनामले यसअघी चारल्टोन अथेलेटिकको कम्युनिटी ट्रस्टबाट प्रशिक्षण लिएका थिए ।

इनामले आफु नेपाल आएर नेपालको यु-२३ टोली बाट खेल्न लाई ट्राइल दिन उत्सुक रहेको कुरा पनि बताए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.