10 years ago
February 2, 2016
काठमाडौं, माघ १९ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपबिजेता बनेको नेपाली महिला टोलीलाई दुईवर्षपछि पूर्व घोषणा गरेअनुसार जनही ५० हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिता सम्पन्न भएको दुई बर्षपछि साग गेम्स्मा प्रथान गर्नुअघि अखिल नेपाल फुटवल संघ (एन्फा)ले खेलाडीहरुलाई पुरस्कृत गरेको हो । एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले साफ च्याम्पियनसीपमा सहभागी २० खेलाडी र प्रशिक्षक कुमार कटुवाललाईसम्मान गरेको हो ।
पाकिस्तानमा सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]