8 years ago
June 6, 2018
ललितपुर (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले अस्वस्थ रहेका पूर्व गोलकिपर बेखा राज बाद्यकारलाई सम्मान गरेको छ । क्लबलाई २०३४ बाट सीबाट बी हुँदै ए डिभिजन सम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका काउचा उपनामले बाद्यकारलाई क्लब र नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ ।
थ्री स्टार २०३९ सालमा ए डिभिजनमा उक्लदा वद्यकार टोलीको पहिलो रोजाइका गोलकिपर रहेका थिए । थ्री स्टारका अध्यक्ष कार्यवहाक अध्यक्ष अरुणमान जोशीलगायतले बाद्यकारलाई सम्मान गरेका थिए । उनलाई क्लब परिवारबाट संकलित ४ लाख ७१ हजार रुपैयाँ पनि प्रदान गरेको थियो । उनी अहिले मुटुको भल्बको उपचार गराइरहेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]