आइतबार भएको प्रतियोगिताको पहिलो खेलमानवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको हो ।