बाँसबारी फुटबल क्लब र इटालीको चौथो डिभिजन क्लब जि.एस्.मोन्टानासो बिच सहकार्य सुरु भएको छ ।सहकार्यको सुरुवातमा मोन्टानासो क्लबले बाँसबारी क्लबलाई विभिन्न फुटबल खेल सामाग्री प्रदान गरेको छ।
क्लबका प्रतिनिधिले यो नेपालमा नेै पहिलोचोटि भएको र यसले क्लबलाई मात्र नभएर सम्पुर्ण नेपाली फुटबललाई टेवा पुग्ने बताए ।