default_image

6 years ago

July 26, 2018

पभार्डको गोल विश्व कपको उत्कृष्ट , मोड्रिचको गोल तेस्रोमा

जुरिच (एजेन्सी) –फ्रान्सेली रक्षक बेन्जामिन पभार्डको गोल रसिया विश्व कप २०१८ को उत्कृष्ट गोल चुनिएको छ । विश्व कप प्रि क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको पभार्डको गोललाई उत्कृष्ट चुनिएको हो । पभार्डले उत्कृष्ट टेक्निक लगाउदै टप कर्नरमा उत्कृष्ट गोल गरेका थिए । उनले गोलले फिफा वेभसाईटमा फुटबल समर्थकहरुबाट ३ मिलियन भोट प्राप्त गरेका छन् । ‘म यसको बारेमा […]

41 views

0 Bookmark

जुरिच (एजेन्सी) –फ्रान्सेली रक्षक बेन्जामिन पभार्डको गोल रसिया विश्व कप २०१८ को उत्कृष्ट गोल चुनिएको छ । विश्व कप प्रि क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको पभार्डको गोललाई उत्कृष्ट चुनिएको हो ।

पभार्डले उत्कृष्ट टेक्निक लगाउदै टप कर्नरमा उत्कृष्ट गोल गरेका थिए । उनले गोलले फिफा वेभसाईटमा फुटबल समर्थकहरुबाट ३ मिलियन भोट प्राप्त गरेका छन् । ‘म यसको बारेमा सोच्न पनि सक्दैन । मैले थाकेको थिए तर, उठे र त्यलाई सफल पारे ’ २२ बर्षीय पभार्डले खेल पछि भनेका थिए । फ्रान्सले विश्वकपको ट्रफि दोस्रो पटक जित्न क्रोएसियालाई फाइनलमा ४–२ ले पराजित गरेको थियो ।

‘बल जब मतिर आएको थियो त्यो बउन्स भएको थियो । मैले गोल पोस्टतिर प्रहार गर्ने प्रयास मात्र गरेको थिए । जुन स्ट्राईकरले मलाई सधै बताई रहन्थे ,पभार्डले भने,’जब बल दिशामा पुग्यो धेरै खुसी लाग्यो ।’

त्यस्तै कोलम्बियाका जुअन कुइन्टेरोले गरेको फ्रि किक गोल दोस्रो उत्कृट भयो । उनले समूह चरणको आफ्नो पहिलो खेलमा गरेका थिए । तेस्रो उत्कृष्ट गोल भने लुका मोड्रिचको भएको छ । उनले समूह चरणमा अर्जेन्टिना विरुद्धको खेलमा लामो दुरिबाट उत्कृष्ट गोल गरेका थिए ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.