default_image

6 years ago

July 26, 2018

आर्सनल एट्लेटिकोसँग पराजित

हङकङ (एजेन्सी) – प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा एट्लेटिको मड्रिडले विजय हात पारेको छ । दि नेशनल स्टेडियममा बिहिबार साँझ भएको एट्लेटिकोले आर्सनललाई पराजित गरेको हो । निर्धारित समयको खेलमा दुवै टोलीबाट समान १–१ गोल गरे पछि खेलनको निर्णय पेनाल्टि सुटआउटमा पुगेको थियो । पेनाल्टि सुटआउटमा अर्सनल ३–१ ले पराजित भएको हो । खेलको […]

26 views

0 Bookmark

हङकङ (एजेन्सी) – प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा एट्लेटिको मड्रिडले विजय हात पारेको छ । दि नेशनल स्टेडियममा बिहिबार साँझ भएको एट्लेटिकोले आर्सनललाई पराजित गरेको हो ।

निर्धारित समयको खेलमा दुवै टोलीबाट समान १–१ गोल गरे पछि खेलनको निर्णय पेनाल्टि सुटआउटमा पुगेको थियो । पेनाल्टि सुटआउटमा अर्सनल ३–१ ले पराजित भएको हो । खेलको ४१ औं मिनेटमा लुकियनो भिएट्टोले गोल गरेपनि पहिलो हाफमा एट्लेटिकोले १–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै आर्सनले गोल गर्दै खेल १–१ बराबरीम ापुर्यो । ५४ औं मिनेटमा एमिले स्मिथ रोवेले बराबरी गोल गरेका थिए । प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा दुवै टोलीको यो पहिलो खेल हो । एट्लेटिकोले ३ अंक जोडेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.