default_image

7 years ago

August 4, 2018

आर्सनलका रक्षक कोलासिनाक कम्तीमा ८ साता मैदान बाहिर

93 views

0 Bookmark

लन्डन (एजेन्सी) – आर्सनलका रक्षक सिड कोलासिनाकले चोटका कारण कम्तिमा आठ देखि १० हप्ता मैदान बाहिर रहनुपर्ने भएको छ । उनले प्रिमियर लिगका आठ खेल गुमाउन सक्ने अनुमान गरिएको छ ।

प्रिमियिर लिग टोली चेल्सीसँग बुधबार भएको इन्टरनेसल च्याम्पियन्स कप मैत्रीपूर्ण खेलका दौरान २५ वर्षे कोलासिनाकको बायाँ घुँडामा चोट लागेको थियो । बोसनिया हार्जगोभिनाकाका फुल ब्याटक उनी भिक्टर मुसासँग ठोक्किदा चोट ग्रस्त भएका थिए ।

साल्केका पूर्व खेलाडी कोलासिनाले युरोपा लिगका समूह चरणका २ र काराबाओ कपकाको तेस्रो चरणको खेल गुमाउन सक्ने अनुमान गरिएको छ । यसैबीच, पिडौंलाको चोटका कारण आराम गरिरहेका वेल्सका मिडफिल्डर आरोन रामसे अर्को साताबाट प्रशिक्षणमा फर्कने अपेक्षा गरिएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.