default_image

7 years ago

September 2, 2018

प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो जित

175 views

0 Bookmark

कार्डिफ (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ । सुरुवाती दुई खेल गुमाएको आर्सनलले आइतबार कार्डिफलाई ३–२ ले हराउँदै विजय यात्रालाई जारी राखेको छ । खेल सकिन ९ मिनेट अघि अलेकजेन्डर लाकाजेटेले गोल गरेपछि आर्सनल दोस्रो जित हासिल गर्न सफल भएको हो ।

स्कोर्डान मुस्ताफीले ११ औं मिनेटमा आर्सनललाई अग्रता दिलाए भने भिक्टोर कामारासाले पहिलो हाफमै घरेलु टोलीका लागि बराबरी गोल फर्काका । ६१ औं मिनेटमा पिरी इम्रिक उबामेयाङको गोलमा आर्सनलले दास्रा् पटक अग्रता लियो ।

तर, त्यो पनि लामो समय टिकेन । कार्डिफका लागि डानी वार्डले बराबरी गोल फर्काए । तर, लाकाजेटेको गोलमा आर्सनल ३ अंक जोड्न सफल भयो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.