7 years ago
September 21, 2018
एजेन्सी – ब्राजिलियन स्टार खेलाडी नेयमार पेरिस सेन्ट जर्मन (पिएसजी) का एक भरपर्दा फरवार्ड हुन् । उनी गत महिना मात्र ब्राजिलियन राष्ट्रिय टोलीको कप्तान घोषित भएका थिए ।

गत सिजन विश्व कीर्तिमानी मुल्यमा उनी बार्सिलोनाबाट पिएसजी पुगेका थिए । उनका लागि पिएसजीले विश्व कीर्तिमानी मुल्य २२२ मिलियन युरो तिरेको थियो । गत सिजन लिग उपाधि जितेको पीएसजी यसपटक अझै राम्रो प्रदर्शन गर्ने सुरमा छ । त्यसका लागि नेयमारको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । यहाँ ब्राजिलियन स्टार खेलाडी नेयमारका पाँच तथ्य यस्ता छन् ।
१. परिवारद्धारा निर्देशित
स्टार खेलाडी नेयमार आफ्नो परिवारद्धारा निर्देशित छन् । उनको मैदानबाहिरका हरेक निर्णय उनका बुबाले गर्ने गर्द छन् । उनका बुबा, नेयमार सन्टोस सिनियर, उनको एजेन्ट स्वयं एक पूर्व खेलाडी हुन् र १७ बर्षको उमेरमा अफ्नो छोरालाई पहिला प्रायोजन सम्झौता गरेका थिए । नेयमारकी आफ्नी बहिनी राफेल बेक्रनको अनुहारमा एक ट्याटु छ । जबकि त्यो ट्याटु नेयमारको आँखाको हो ।

२.लगभग रियलसँग सम्झौता
नेयमारले बार्सिलोनामा रहँदै आफ्नो नाम बनाए । तर, १४ बर्षीय हुदा रियल मड्रिडमा अनुबन्ध हुन सक्थे । उनले स्पेनको राजधानी मड्रिडको यात्रा गरे । उनले आफ्नो देशको ‘सांस्कृतिक मुल्य’ को चयन गरे । नेयमारले ‘मेरो पहिलो गम्भिर छनोट’ को रुपमा वर्णित गरे । युरोपमा गएपछि आराम गर्न त्यती सजिलो थिएन् । तर, उनका बुबासँग कुनै अन्ये व्यक्तीले कुरा गर्दै नेयमारलाई विदेश पठाउन सल्लाह दिए ।
३. जन्म दिनमा एक सय गोल
नेयमारले २०१२ मा आफ्नो २० औं जन्म दिन मनाएका थिए । सोहि दिन उनले आफ्नो व्यवसायिक फुटबल यात्राको एक सय गोल पुरा गरे । यसै सफलताले उनी सान्टोसबाट वेस्ट ह्यामबाट लोनमा जाने विषय पनि उठेको थियो । खेलाडी स्वयंले संचार माध्यमबाट क्लबको इच्छुक रहेको जानकारी पाएको थियो ।

४. अभिनयका लागि अफर
जुन २०१६ मा विन डीजलले नेयमारलाई एक्सन फिल्म रिटर्न अफ एक्सजेनदर केजमा उनीसँग अभिनय गर्ने बताएका थिए । उनी स्वयम नेयमारसँग खेल्न आएका थिए । फिल्ममा सामुएल एल ज्याक्सनद्धारा अभिनित पात्रले राष्ट्रिय सुरक्षा एजेन्सीमा सहभागी हुनका लागि नेयमारलाई अनुबन्ध गर्ने कोशिस गरेको थियो । उनको प्रसिद्धि दुनियाका सबै भन्दा प्रभावशाली १०० व्यक्तीको सुचिमा एक मात्र फुटबल खेलाडी समावेश गरिएको थियो ।
५. उत्सुक संग्रहलय
नेयमार एक उत्सुक संग्रहलय हुन् र एक पटक सपिङ यात्रामा उनले एकै सामानलाई १४ हजार पाउण्ड भन्दा बदि खर्च गरेका तथ्यांक छ । नाइक र बास्केटबलका महान खेलाडी माइकल जार्डन, ‘एयर जार्डनविगरुद्ध नेयमार’ सँग उनको आफ्नो सहयोग छ । उनले छ पटक एनबीए च्याम्पियनसँग आफ्नो जिवनको सबै भन्दा सुखद क्षण मध्यमा एकको रुपमा वर्णन गरे ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]