6 years ago
September 21, 2018
एजेन्सी – ब्राजिलियन स्टार खेलाडी नेयमार पेरिस सेन्ट जर्मन (पिएसजी) का एक भरपर्दा फरवार्ड हुन् । उनी गत महिना मात्र ब्राजिलियन राष्ट्रिय टोलीको कप्तान घोषित भएका थिए ।
गत सिजन विश्व कीर्तिमानी मुल्यमा उनी बार्सिलोनाबाट पिएसजी पुगेका थिए । उनका लागि पिएसजीले विश्व कीर्तिमानी मुल्य २२२ मिलियन युरो तिरेको थियो । गत सिजन लिग उपाधि जितेको पीएसजी यसपटक अझै राम्रो प्रदर्शन गर्ने सुरमा छ । त्यसका लागि नेयमारको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । यहाँ ब्राजिलियन स्टार खेलाडी नेयमारका पाँच तथ्य यस्ता छन् ।
१. परिवारद्धारा निर्देशित
स्टार खेलाडी नेयमार आफ्नो परिवारद्धारा निर्देशित छन् । उनको मैदानबाहिरका हरेक निर्णय उनका बुबाले गर्ने गर्द छन् । उनका बुबा, नेयमार सन्टोस सिनियर, उनको एजेन्ट स्वयं एक पूर्व खेलाडी हुन् र १७ बर्षको उमेरमा अफ्नो छोरालाई पहिला प्रायोजन सम्झौता गरेका थिए । नेयमारकी आफ्नी बहिनी राफेल बेक्रनको अनुहारमा एक ट्याटु छ । जबकि त्यो ट्याटु नेयमारको आँखाको हो ।
२.लगभग रियलसँग सम्झौता
नेयमारले बार्सिलोनामा रहँदै आफ्नो नाम बनाए । तर, १४ बर्षीय हुदा रियल मड्रिडमा अनुबन्ध हुन सक्थे । उनले स्पेनको राजधानी मड्रिडको यात्रा गरे । उनले आफ्नो देशको ‘सांस्कृतिक मुल्य’ को चयन गरे । नेयमारले ‘मेरो पहिलो गम्भिर छनोट’ को रुपमा वर्णित गरे । युरोपमा गएपछि आराम गर्न त्यती सजिलो थिएन् । तर, उनका बुबासँग कुनै अन्ये व्यक्तीले कुरा गर्दै नेयमारलाई विदेश पठाउन सल्लाह दिए ।
३. जन्म दिनमा एक सय गोल
नेयमारले २०१२ मा आफ्नो २० औं जन्म दिन मनाएका थिए । सोहि दिन उनले आफ्नो व्यवसायिक फुटबल यात्राको एक सय गोल पुरा गरे । यसै सफलताले उनी सान्टोसबाट वेस्ट ह्यामबाट लोनमा जाने विषय पनि उठेको थियो । खेलाडी स्वयंले संचार माध्यमबाट क्लबको इच्छुक रहेको जानकारी पाएको थियो ।
४. अभिनयका लागि अफर
जुन २०१६ मा विन डीजलले नेयमारलाई एक्सन फिल्म रिटर्न अफ एक्सजेनदर केजमा उनीसँग अभिनय गर्ने बताएका थिए । उनी स्वयम नेयमारसँग खेल्न आएका थिए । फिल्ममा सामुएल एल ज्याक्सनद्धारा अभिनित पात्रले राष्ट्रिय सुरक्षा एजेन्सीमा सहभागी हुनका लागि नेयमारलाई अनुबन्ध गर्ने कोशिस गरेको थियो । उनको प्रसिद्धि दुनियाका सबै भन्दा प्रभावशाली १०० व्यक्तीको सुचिमा एक मात्र फुटबल खेलाडी समावेश गरिएको थियो ।
५. उत्सुक संग्रहलय
नेयमार एक उत्सुक संग्रहलय हुन् र एक पटक सपिङ यात्रामा उनले एकै सामानलाई १४ हजार पाउण्ड भन्दा बदि खर्च गरेका तथ्यांक छ । नाइक र बास्केटबलका महान खेलाडी माइकल जार्डन, ‘एयर जार्डनविगरुद्ध नेयमार’ सँग उनको आफ्नो सहयोग छ । उनले छ पटक एनबीए च्याम्पियनसँग आफ्नो जिवनको सबै भन्दा सुखद क्षण मध्यमा एकको रुपमा वर्णन गरे ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]