मलेसियामा व्यवसायिक फुटबल खेल्दा घुँडाको चोट बोक्न पुगेका मिडफिल्डर रोहित चन्दले हिजो शल्यक्रिया गरेका छन्|
मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने चोट हो| शल्यक्रियासंगै रोहीतले कम्तिमा सात महिना आराम गर्नुपर्ने छ| साफ च्याम्पियनशिपमा टोलीका सदस्य रहेका रोहित, बंगबंधु र सागमा भने क्लबमा खेल्नुपर्ने कारण टोलीमा रहेका थिएनन्|
इन्डोनेसियामा दुइ सिजन बिताएका रोहितको मलेसियाली क्लबसँगको करार भने चोटका कारण तोडिएको छ|
हाम्रो फुटबल डट कम टोलि रोहितको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ!