default_image

10 years ago

March 13, 2016

मलेसिया विरुद्धको खेलका लागि ४४ खेलाडी बोलिइए

314 views

0 Bookmark

नेपालका लागि नयाँ कोच ग्योतुकी कोजिले ४४ जना खेलाडी हरु प्रारम्भिक छनोटमा बोलाएका छन|

Light Train2

मलेशिया यु२२ बिरुद्ध को फ्रेन्डली म्याच खेल्न को लागि यी खेलाडीहरुको नामावली घोषणा गरिएको हो|

साफ, बंगबंधु र  सागक खेलाडी सहित केहि अन्य नयाँ अनुहारलाई पनि यस्मा समावेश गरिएको छ|

नामावली यसप्रकार छ:
1) रबिन श्रेष्ठ
2) बिरज महर्जन
3) अनन्त तामाङ्ग
४)अदित्य चौधरी
५) जितेन्द्र कर्की
६) रन्जित धिमाल
७) कमल श्रेष्ठ
८) मान बहादुर तामाङ
९) देबेन्द्र तामाङ
१०) बिजय धिमाल
११) अजित भण्डारी
१२) दिनेश रजबन्शी
१३) अनिल गुरुङ्ग
१४) नवयुग श्रेष्ठ
१५ ) बिमल घर्ती मगर
१६) रन्जन बिश्त
१७) सुमन लामा
१८) कर्न लिम्बू
१९) बिश्वास श्रेष्ठ
२०) भरत खवास
२१) बिकेश कुथु
२२) किरन कुमार चेम्जोङ
२३)अ्मृत कुमार चौधरी
२४ ) एलन नेउपाने
२५) विशाल श्रेष्ठ
२६) जग्दिश श्रेष्ठ
२७) विशाल राई
२८) अन्जान बिश्त
२९) हेमन गुरुङ
३०) बिक्रम लामा
३१) योगेश गुरुङ्ग
३२) नवीन लामा
३३) रोहित चन्द
३४) जङ्बु शेर्पा
३५) प्रकाश बुधाथोकी
३६) सुनिल बल
३७) तेज तामाङ
३८) टङ्क बस्नेत
३९) राजेन्द्र रावल
४०) श्याम नेपाली
४१) सुशील केसि
४२) सुजल श्रेष्ठ
४३) रुपेश केसि
४४) शिव श्रेष्ठ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.