9 years ago
August 29, 2015
आज नेपालले यु-१९ साफ चम्पिओन्शिपको फाइनल खेल खेल्दै छ त्यो पनि चिर परिचित प्रतिद्वोन्दी भारत सँग । उक्त खेलको टिकट बिहान ११:३० बाट बिर्की गर्ने संघले जनएको छ तर अहिले १०:३० नहुँदै लाईनमा दुइ हजार भन्दा धेरै टिकट किन्न इछुक दर्शक देखिएक छन जबकी २००० वटा मात्र टिकट बिक्रीमा रखिएको छ । टिकटको मुल्य ३०० र ५०० यथावोतनै छ ।
सातदोबाटोको टिकट काउन्टर अगाडी बेहनै ५ बजे बाट लाईन सुरु भएको छ । एक तिकेक्त लाईनाम रहेक खेलप्रेमिले यसोभने:’ म बिहान चार बजे आइपुग्दा पांच जना आइसकेका थिए|’ एन्फाले १२ बजे टिकट बेच्ने भनेपनि बिहान सात बजे नै करिब १५०० को भिड जम्मा भैसकेको थियो| टिकट बिक्रि ११:३० बजेपछि हुने र एकजनाले दुइ ओटा सम्म मात्र टिकट पाउनेछन्|
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]