default_image

10 years ago

March 21, 2016

मलेशिया बिरुद्धको खेलमा अनिल गुरुङ टोली देखी बाहिर

257 views

0 Bookmark

मलेशिया यु २३ सँगको मैतृपुर्ण खेललाई प्रशिक्षक गयोटुकु कोजीले २३ सदस्य टोली घोषणा गरेका छन  ।  टोलीमा रास्ट्रीय टोलीका कप्तान अनिल गुरुङ परेका छैनन । त्यसैगरी झापाका कर्ण लिम्बु पनि कोजीको टोलीमा अटाएनन ।

Nepal(red)  Vs  Malaysia(Blue) 1_1

स्पेनमा ट्राइल दिन गएका अनन्त तामङ र अन्जन बिस्ट पनि टोलीमा छैनन । चोटका कारण अन्जन र अनन्तसँग स्पेन नगएका बिमल केहि समय पछी उनिहरुलाई साथ दिन स्पेन जाने भएकाले टोलीमा छैनन । चोट युक्त रोहित चन्द र आदित्य चौधरी पनि टोलीमा छैनन ।

गोल किपर : किरन लिम्बु , बिशाल श्रेष्ठ , बिकेस कुथु

डिफेन्स : बिजय धिमाल , बिराज महर्जन , देवेन्द्र तामङ , दिनेश राजबंशी , जितेन्द्र कार्की , कमल श्रेष्ठ , मान बाहादुर तामङ , रबिन श्रेष्ठ , रन्जिब धिमाल

मिड फिल्ड : जगजित श्रेष्ठ , बिशाल राइ , हेमन गुरुङ,  प्रकाश बुडाथोकी , सुनिल बल, सुजल श्रेष्ठ

फोर्वार्ड : भरत खवास , नवयुग श्रेष्ठ , रन्जन बिस्ट , सुमन लामा , बिश्वास श्रेष्ठ

 

 

 

 

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.