इन्डोनेशियाको मदुरा एफसि सँग प्रशिक्षण र ट्राइलमा रहेका बिक्रम लामा, प्रशिक्षकको नजरमा जापानी खेलाडी सोहै मात्सुनाहा भन्दा अघी परेका छन ।
‘सोहै राम्रो खेलाडी हुँदा हुँदै पनि हामीले बिक्रम लामालाई छानेका छौ ‘ , मादुराका प्रशिक्षगोमेसले कोरानकबरलाई जनाए ।
उक्त इन्डोनेशियाको संन्चार आनुसार निर्णयमा क्लबका अध्यक्ष पनि सहमत छन र अब अन्तिम सम्झौता मात्र हुन बाकी रहेको कुरा उल्लेख गरिएको छ ।