default_image

10 years ago

May 2, 2016

आज टोटनह्याम र चेल्सी भिड्दै, टोटनह्यामले नजिते लेस्टरलाई उपाधि

163 views

0 Bookmark

आज राती हुने ईंग्लिश लिगको खेलमा चेल्सी र टोटनह्याम खेल्दै छ, ३ खेल बांकी रहेको अवस्थामा आज टोटनह्यामले नजिते लेस्टर सिटीलाई उपाधि मिल्नेछ ।  लेस्टर भन्दा एक खेल कम खेलेको स्पर्सको ८ अंक कम छ । खेल राती १२:४५मा सुरुहुने छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा खेलिने छ । 

chelsea vs tottenham preview

आजको खेलमा चेल्सीका रेगुलर किपर कोर्तुवाले ब्यानका कारण खेल्ने छैनन भने कप्तान टेरी र काहिल पनि खेल्नेमा दुबिधा छ । उता स्पर्सका महत्वोपूर्ण खेलाडी र यो पालिका उत्कृष्ट युवा खेलाडी आलिले पनि खेल्न पाउने छैनन ।

चेल्सीले आफ्नो मैदानमा स्पर्ससँग भएको पछील्लो १९खेल मा हरेको छैन र स्पर्स पनि आफ्नो पछील्लो १६ अवे खेलमा १ खेल मात्र हरेको छ ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.