default_image

10 years ago

May 3, 2016

च्याम्पियन्स लिगमा म्युनिख र एटलेटिको खेल्दै, म्युनिखलाई दुई हन्नै पर्ने दबाब

128 views

0 Bookmark

आज हुने च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगको खेलमा म्युनिख र एटलेटिको खेल्दै छन । म्याड्रीडमा भएको पहिलो लेगको खेलमा घरेलु टोलिले म्युनिखलाई १-०ले पराजित गरेको थियो र अब आज म्युनिखमा हुने खेलमा घरेलु टोलीलाई कम्तिमा दुई गोल हान्नै पर्ने दबाब छ । खेल राती १२:३०मा सुरु हुनेछ । 

Bayern Munich vs Atletico Madrid

पहिलो खेलमा १-०ले पछी परेपछी म्युनिखलाई दुइ गोल हानेर जित्नै पर्ने दबाद रहेको छ तर एक गोल मात्र खाएपनी ३ हन्नै पर्ने हुनेछ, घरेलु टोलीलाइ आज स्पस्ट दुई गोलको आग्रता खाचो पर्ने छ । पहिलो लेगको एकमात्र गोल साउलले गरेका थिए ।

आज घरेलु टोलिको लागि स्टार खेलाडी आर्जेन रोबेन र ब्याड्स्टबर ले चोटका कारण गुमाउने छन भने रीबेरिपनी दुबिधामा छन्, पहिलो लेगमा सुरुवती ११मा नपरेका मुलरले भने खेलमा सुरुवात गर्ने छन । पहुना टोलिले भने आज अनुभवी डिफेन्डरा थिएगोले चोटका कारण गुमाउने छन भने पहिलो लेग गुमाएका कारसो टोलिमा समेटिने छन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.