default_image

10 years ago

May 4, 2016

स्वर्गीय श्रेष्ठको स्मृतिमा एन्फाले अन्डर-१८ प्रतियोगिता गर्ने

170 views

0 Bookmark

अखिल नेपाल फुटबल संघले स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा अन्डर-१८ फुटबल प्रतियोगिता गर्ने भएको छ|

????????????????????????????????????

एन्फाले यसअघीनै श्रेष्ठको स्मृतिमा प्रतियोगिता गर्ने भनेपनि उमेर समूह भने तोकेको थिएन| हिजो बसेको ‘ए’ डिभिजन क्लबहरुको बैठकले अन्डर-१८ प्रतियोगिता गर्दा सिनियर टिमलाई पनि सहयोग पुग्ने आशा बोकेको एन्फाले जनाएको छ|

श्रेष्ठको गत जेठ २९ गते आफ्नै निवासमा करेन्ट लागेर निधन भएको थियो| यस प्रतियोगिताको फाइनल पनि जेठ २९को लागि तय गरिएको छ|

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.