10 years ago
May 5, 2016
म्यानचेस्टर सिटिलाई १-०को झिनो अन्तरले पराजित गर्दै रियल म्याड्रिडले आगामी मे २८ तारिखमा हुने च्यामपियन्स लिग फाइनलमा स्थान पक्का गरेको छ|
म्याड्रिडका लागि ग्यारेथ बेलले खेलको एकमात्र गोल गरेका थिए, उनले क्रस गरेको बल फर्नान्डोलाइ छुदै गोलको दिशा लिएको थियो| यसअघिनै म्याड्रिडको अर्को टोलि एट्लेटिको म्याड्रिड बायर्न म्युनिखको चुनौती पन्छाउदै फाइनल पुगिसकेको छ|
रियल म्याड्रिड र एट्लेटिकोले यसअघी पनि च्याम्पियन्स लिगको फाइनल खेलेका थिए| सो समयमा अन्तिम मिनेटमा अग्रता बचाउन नसक्दा एट्लेटिकोले अतिरिक्त समयमा ४-१को हार व्येहोरेको थियो|
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]