default_image

10 years ago

May 5, 2016

रियल मड्रिड र रोनाल्डोको च्याम्पियन्स लिगमा कीर्तिमान

153 views

0 Bookmark

रियल मड्रिड युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

Real Madrid CF v Elche CF - La Liga

त्यस्तै क्रिष्टियानो रोनाल्डोले १७ औं पटक च्याम्पियन्स लिगको सेमिफाइनल खेलेर रोनाल्डोले साबी एलोन्सोको कीर्तिमानसँग बराबरी गरेका छन् ।

११ औं पटक च्याम्पियन्स लिगको विजेता बन्ने दौडमा रहेको रियल मड्रिड यसअघिका १३ फाइनलमा १० मा विजयी भएको छ ।

रियाल मड्रिड च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको पहिलो पटक फाइनल प्रवेश गर्ने सपना टुक्र्याउदै एथ्लेटिको मड्रिडसँग फाइनल यात्रा तय गरेको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.