10 years ago
May 9, 2016
एथ्लेटिको म्याड्रीडको हार सङै एथ्लेटिको ला-लिगा को उपाधी दौडबाट बहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको लेभान्टे सँग २-१ को हार पछि एथ्लेटिको उपाधी दौडबाट बहिरिएको हो ।
त्यस्तै बार्सिलोनाले इस्प्यान्योल बिरुद्ध ५-०को सहज जित दर्ता गर्दै आफुलाई रियल बिरुद्ध १ अंक आगडी राखेको छ । बार्सिलोनाले यस सिजनको अन्तिम खेल जिते उपाधी जित्ने छ ।
बार्सिलोनाका लागी लुइस सुवारेजले २ गोल गरे भने मेस्सि, नेमार र राफिनाले १-१ गोल गरे ।
त्यस्तै भ्यालेन्सिया बिरुद्ध ३-२ को जित हात पार्दै रियालले आफ्नु उपाधी जित्ने आशा ला-लिगाको अन्तिम दिन सम्म कायम नै राखेको छ ।
बार्सिलोनाले सिजनको अन्तिम खेल ग्रानाडासँग खेल्ने छ भने रियल म्याड्रीडले डिपोर्टिभो सँग खेल्दै सिजन टुङ्याउने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]