default_image

5 years ago

May 6, 2019

सावित्रा सुरुवाती रोजाईमा, अनिता बेन्चमा

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी हिरो इन्डियन वुमन्स लिग अन्तर्गत पहिलो खेलमा सेथु फुटबल क्लबको पहिलो रोजाईमा परेकी छिन् ।

नेपाली खेलाडी सावित्रा र अनिता बस्नेत सम्मिलित टोली सेथुले पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्ससँग खेल्दैछ । उक्त खेलका लागि सावित्रा पहिलो रोजाईमा पर्दा अनिता भने बेन्चमा रहेकी छिन् । सेथुबाट भारतको राष्ट्रिय टोलीकी कप्तान आशालता देवी पनि खेल्दैछिन् ।

यद्यपी टोलीको कप्तानी भने राष्ट्रिय टोलीकै अर्की खेलाडी इन्दुमति कासिरेथानले सम्हाल्नेछिन् । भारतकै राष्ट्रिय टोलीका सदस्य स्विटी देवी, सन्ध्या र दाङमेई ग्रेस पनि पहिलो रोजाइमा रहेका छन् ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.