default_image

10 years ago

May 10, 2016

अनन्त लाई होल्याण्डबाट पनि अवसर

200 views

0 Bookmark

राष्ट्रिय टोलीका सेन्टर ब्याक अनन्त तामङलाई स्पेन जानु पुर्व होल्याण्डबाट पनि प्रशिक्षणकालागी अवसर मिलेको कुरा हाम्रो खेलकुदले बुजेको छ ।

Ananta

 

हाम्रो खेलकुदको श्रोत अनुसार उनलाई निज्मेगेन फुटबल क्लबबाट करिब २ महिनाको प्रशिक्षणका लागी अवसर मिलेको थियो ।

निज्मेगेनले यो सिजन होल्याण्डको पहिलो डिभिजनमा १०औ स्थानमा सम्पन्न गर्‍यो ।

तर अनन्त र अन्जन दुबैले स्पेनको मार्बेला रोज्दै स्पेनको एकेडेमी क्लबसँग प्रशिक्षण लिएका थिए । मार्बेलाको अनुसार अन्जन र अनन्त फुल टाइम खेलाडिका रुपमा अगस्टमा पुन: स्पेन फर्कने छन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.