default_image

5 years ago

May 12, 2019

च्याम्पियन्स लिग तथ्यांक – मेस्सी सर्वोकृष्ट

एजेन्सी – च्याम्पियन्स लिग अन्त्यसम्म आउँदा दुई इङ्लिस टोली टोटेनह्याम र लिभरपुलले फाइनलमा स्थान बनाउन सकेका छन् । निकै रोमाञ्चक र अविस्मरणीय पुनरागमनका गाथा बुनेको यस सिजनमा जम्मा ३ सय ६४ गोल भए । १ सय २४ खेलमा प्रत्यक खेलमा २.९४ गोलको अनुपातमा गोल भएका हुन् । त्यसमध्ये २२ गोल दोस्रो हाफको इन्जुरी समयमा भएका […]

33 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिग अन्त्यसम्म आउँदा दुई इङ्लिस टोली टोटेनह्याम र लिभरपुलले फाइनलमा स्थान बनाउन सकेका छन् ।

निकै रोमाञ्चक र अविस्मरणीय पुनरागमनका गाथा बुनेको यस सिजनमा जम्मा ३ सय ६४ गोल भए । १ सय २४ खेलमा प्रत्यक खेलमा २.९४ गोलको अनुपातमा गोल भएका हुन् । त्यसमध्ये २२ गोल दोस्रो हाफको इन्जुरी समयमा भएका छन् ।

यस सिजन च्याम्पियन्स लिगको केही तथ्य :

क्लबका तथ्य

गोल :
म्यानचेस्टर सिटी : ३०
बार्सिलोना : २६
लिभरपुल : २२
आयक्स : २२
पिएसजी: २०

गोल गर्ने प्रयासहरु:
बार्सिलोना : १ सय ९९
आयक्स : १ सय ८५
टोटेनह्याम : १ सय ८३
म्यानचेस्टर सिटी : १ सय ८१
लिभरपुल : १ सय ७२

टार्गेटमा गोलका प्रयासहरु:
बार्सिलोना : ७७
आयक्स : ७०
म्यानचेस्टर सिटी : ७०
टोटेनहम : ६५
पिएसजी : ५७

सर्वाधिक फल गर्ने टोली:
आयक्स : १ सय ६४
टोटेनह्याम : १ सय ६२
म्यानचेस्टर युनाइटेड : १ सय ५५
लिभरपुल : १ सय ५१
पोर्टो : १ सय ४९

खेलाडीको तथ्य

सर्वाधिक गोलकर्ता:
लियोनल मेस्सी : १२
रोबर्ट लेवान्डोस्की : ८
क्रिस्टियानो रोनाल्डो : ६
डुसान टाडिच : ६
सर्जियो अगुएरो : ६

असिस्ट :
लुइस सुवारेज : ५
डुसान टाडिच : ५
जोर्डी अल्बा : ५
लिरोई साने : ५
रियाद माहरेज : ४

टार्गेटमा गोलका प्रयासहरु :
लियोनल मेस्सी : २४
हाकिम जिएक : २१
नेयमार : १६
सर्जियो अगुएरो : १६
रोबर्ट लेवान्डोस्की : १५

सर्वाधिक फल गर्ने खेलाडी :
साडियो माने : २२
डुसान टाडिक : २१
निकोलस टाग्लीएफिको : २१
सर्जियो बुस्केट : २०
फर्नानडिन्हो : १८

Messi Goal

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.