6 years ago
May 12, 2019
एजेन्सी – च्याम्पियन्स लिग अन्त्यसम्म आउँदा दुई इङ्लिस टोली टोटेनह्याम र लिभरपुलले फाइनलमा स्थान बनाउन सकेका छन् ।
निकै रोमाञ्चक र अविस्मरणीय पुनरागमनका गाथा बुनेको यस सिजनमा जम्मा ३ सय ६४ गोल भए । १ सय २४ खेलमा प्रत्यक खेलमा २.९४ गोलको अनुपातमा गोल भएका हुन् । त्यसमध्ये २२ गोल दोस्रो हाफको इन्जुरी समयमा भएका छन् ।
यस सिजन च्याम्पियन्स लिगको केही तथ्य :
गोल :
म्यानचेस्टर सिटी : ३०
बार्सिलोना : २६
लिभरपुल : २२
आयक्स : २२
पिएसजी: २०
गोल गर्ने प्रयासहरु:
बार्सिलोना : १ सय ९९
आयक्स : १ सय ८५
टोटेनह्याम : १ सय ८३
म्यानचेस्टर सिटी : १ सय ८१
लिभरपुल : १ सय ७२
टार्गेटमा गोलका प्रयासहरु:
बार्सिलोना : ७७
आयक्स : ७०
म्यानचेस्टर सिटी : ७०
टोटेनहम : ६५
पिएसजी : ५७
सर्वाधिक फल गर्ने टोली:
आयक्स : १ सय ६४
टोटेनह्याम : १ सय ६२
म्यानचेस्टर युनाइटेड : १ सय ५५
लिभरपुल : १ सय ५१
पोर्टो : १ सय ४९
सर्वाधिक गोलकर्ता:
लियोनल मेस्सी : १२
रोबर्ट लेवान्डोस्की : ८
क्रिस्टियानो रोनाल्डो : ६
डुसान टाडिच : ६
सर्जियो अगुएरो : ६
असिस्ट :
लुइस सुवारेज : ५
डुसान टाडिच : ५
जोर्डी अल्बा : ५
लिरोई साने : ५
रियाद माहरेज : ४
टार्गेटमा गोलका प्रयासहरु :
लियोनल मेस्सी : २४
हाकिम जिएक : २१
नेयमार : १६
सर्जियो अगुएरो : १६
रोबर्ट लेवान्डोस्की : १५
सर्वाधिक फल गर्ने खेलाडी :
साडियो माने : २२
डुसान टाडिक : २१
निकोलस टाग्लीएफिको : २१
सर्जियो बुस्केट : २०
फर्नानडिन्हो : १८
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]