default_image

8 years ago

May 18, 2016

फर्गुसन भन्छन – ‘मेस्सी भन्दा रोनाल्डो अझ राम्रो ‘

39 views

0 Bookmark

मेस्सी र रोनाल्डोको कहिल्यै नसकिने तुलनात्मक बिवाधमा म्यान्चेस्टर युनाइटेडका पुर्व म्यानेजर सर एलेक्स फर्गुसनले आफ्नो धारणा ब्यक्त गरेका छन ।

फर्गुसनका अनुसार पुर्व म्यान्चेस्टर युनाइटेड खेलाडी क्रीस्टिएनो रोनाल्डो मेस्सी भन्दा अव्वल छन ।

Ronaldo Ferguson

“मलाई अन्यथा नलिनुहोस्, मेस्सी एक्दमै राम्रो खेलाडी हुन्, उनको ड्रीब्लिङमा जादु छ तर फरक यती हो कि उनि बार्सिलोनाका खेलाडी हुन ” , फर्गुसनले गल्फर रोरी म्याकरोइको कार्यक्रममा बताए ।

“रोनाल्डो फुटबल मा सर्वगुन सम्पन्न छन्, उनि दुबै खुट्टा चलाउन सक्छन्, बल लाई हेड गर्न सक्छन र उनि सिँह जस्तै साह्सी छन्, र सबै यही कुरा बेवास्ता गर्छन ।

नेभिल र बेक्ख्याम कडा मेहेनत गर्दै आफुलाई सुधार्न लागी पर्थे , तर रोनाल्डो संसारकै सभै भन्दा उत्कृस्ट खेलाडी हुने जिद्ध लिदै अघी बढ्दथिए । ” उनले थपे ।

May 27, 2024

योर गेम इज नट फेयर प्ले

सन्जोग चाम्लिङ राई पहेँलो रंगको पृष्ठभूमिगाढा निलो अक्षर । मैदानमासबैभन्दा पहिले छिर्छएउटा चारकुने झण्डालेखिएको हुन्छ –“माई गेम इज फेयर प्ले” । मैदानको वारी छन्“भिटामिन डी” को रापमारापिएका दर्शकहरु ,पारी देखिन्छछहारीमा सुकला गरी रहेको एन्फाखेल्दै छन् मैदानमाभोको पेट र काँचका सपनाहरु । अचम्मको पोको हो एन्फाफुटबल नबोल्नुउसको गला होफुटबल नखेल्नुउसको कला हो । बहुमतको बिसौलीमाउ मात्तिन्छचौरास्ताको […]

May 27, 2024

जितका साथ बार्सिलोनामा जाभीको बिदाई

एजेन्सी – जितका साथ जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षण यात्राको अन्त्य गरेका छन् । स्पेनिस ला लिगामा आफ्नो अन्तिम खेलमा आइतबार बार्सिलोना सेभियालाई २–१ ले हराएको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे । सेभियाका लागि एन नेसिरीले गोल गरे । खेलको समाप्तीपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरे । बार्सिलोनाले यसअघि नै […]

May 26, 2024

पिएसजी फ्रेन्च कप च्याम्पियन

एजेन्सी – फ्रेन्च कपको उपाधि जित्दै फरवार्ड केलियन एमबाप्पेले आफ्नाे पेरिस सेन्ट जर्मेन (पिएसजी) बसाईकाे सुखद् अन्त्य गरेका छन्। पिएसजीले शनिबार लियोनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । पिएसजीका लागि आफ्नाे अन्तिम खेलमा भने एमबाप्पेले गाेल गर्न सकेनन् । पिएसजीका लागि अन्तिम खेल खेलिरहेका केलियन एमबाप्पेले उपाधिसहित क्लबबाट सुखद बिदाई लिएका […]

Success

Thank you for your time.