10 years ago
May 18, 2016
मेस्सी र रोनाल्डोको कहिल्यै नसकिने तुलनात्मक बिवाधमा म्यान्चेस्टर युनाइटेडका पुर्व म्यानेजर सर एलेक्स फर्गुसनले आफ्नो धारणा ब्यक्त गरेका छन ।
फर्गुसनका अनुसार पुर्व म्यान्चेस्टर युनाइटेड खेलाडी क्रीस्टिएनो रोनाल्डो मेस्सी भन्दा अव्वल छन ।
“मलाई अन्यथा नलिनुहोस्, मेस्सी एक्दमै राम्रो खेलाडी हुन्, उनको ड्रीब्लिङमा जादु छ तर फरक यती हो कि उनि बार्सिलोनाका खेलाडी हुन ” , फर्गुसनले गल्फर रोरी म्याकरोइको कार्यक्रममा बताए ।
“रोनाल्डो फुटबल मा सर्वगुन सम्पन्न छन्, उनि दुबै खुट्टा चलाउन सक्छन्, बल लाई हेड गर्न सक्छन र उनि सिँह जस्तै साह्सी छन्, र सबै यही कुरा बेवास्ता गर्छन ।
नेभिल र बेक्ख्याम कडा मेहेनत गर्दै आफुलाई सुधार्न लागी पर्थे , तर रोनाल्डो संसारकै सभै भन्दा उत्कृस्ट खेलाडी हुने जिद्ध लिदै अघी बढ्दथिए । ” उनले थपे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]