5 years ago
June 14, 2019
राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर हाल माल्दिभ्समा छन् । माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्ट्सका लागि एक वर्ष अनुबन्धित विमलले त्यहाँ रहेर पहिलो उपाधि पनि जितिसकेका छन् । उनले अब लिग च्याम्पियन हुने लक्ष्य राखेका छन् ।
उनै विमलसँग हाम्रोखेलकुद डट कमले माल्दिभ्स प्रस्थान गर्नुअघि मैदान बाहिरको कुरालाई समेटेर रमाइलो अन्तर्वार्ता तयार गरेका थियौं । प्रस्तुत छ राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरसँग मैदानबाहिरका १२-२७ कुराकानी :
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगमा बागमती युथलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्मीले बिहीवार बागमतीमाथि ३-० को जित हात पार्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १ गोल गर्दा आर्मीले १ गोल उपाहार […]
September 12, 2024
पोखरा(हाम्रो खेलकुद) – गत वर्ष आयोजना भएको २३औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा १५ लाख रुपैयाँ भन्दा बढी घाटा भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीवार गोल्डकपको खर्चविवरण प्रस्तुत गर्दै १५ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ घाटा भएको जनाएको छ । सहारा अनुसार गोल्डकपबाट ९९ लाख ९५ हजार ४ सय ५१ […]