10 years ago
May 20, 2016
नेपाल राष्ट्रिय फुटबल टोलीले मे महिनाको अन्तिममा मलेसिया राष्ट्रिय टोलिसंग मैत्रीपूर्ण खेल नखेल्ने भएको छ|
अखिल नेपाल फुटबल संघले यसअघी मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल हुन्छ भन्ने जानकारी दिए पनि अब मलेसियाले म्यानमार संग मैत्रीपूर्ण खेल खेल्ने पक्का भइसकेको छ|
म्यानमार र मलेसियाले मे २८ तारिखमा यांगोनमा अन्तराष्ट्रिय खेल खेल्दै छन्|
यधपी, नेपाली टोलीले पनि सोहि समयमा अरु कुनै टोलीसंग मैत्रीपूर्ण खेल भने खेल्न सक्ने सम्भावना रहेको छ|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]