default_image

9 years ago

August 31, 2015

तीन यु १९ खेलाडी भारत बिरुद्ध सुरुवाती ११मा

101 views

0 Bookmark

हालै सम्पन्न यु १९ साफ च्यम्पिओन्शिपमा नेपाललाई टाइटल जिताउन मुख्य भूमिका निर्वाह गरेका तीन यु १९ खेलडिहरु आज साँझ हुन लागेको भारत बिरुद्धको मैत्रीपूर्ण खेल मा सुरुवात गर्ने भएका छन |

Yu 19 team

सन्दिप राइ घाइते भएका कारण यु १९ टोलिका उपकप्तान अनन्त तामाङले सागर थापालाई सेन्टर डिफेन्समा साथ दिने छन भने बिमल घर्ती मगर र अन्जन बिष्टले भरत खवासलाई स्ट्राइकर को भूमिकामा साथ दिने छन्|

प्रसिक्ष्यक धुर्ब के.सिका अनुसार नेपाल ले ४-४-२ को फर्मेसन अपनाउने छ जस्को अनुसार अन्जन बिष्ट पक्कै पनि आक्रामक मिड्फिल्डरको रुपमा देखा पर्ने छन |

यो खेल अनन्त र अन्जनको लागी राष्ट्र टोलिमा पहिलो स्टार्ट हुनेछ भने बिराज महर्जनको ५०औं खेल हुनेछ |

नेपाली राष्ट्रिय फुटबल टीमकाे भारतसँगकाे मैत्रीपुर्ण खेलकाे लागि पहीलाे एघार:

१कीरण कुमार लिम्बू
२ सागर थापा
३ राेहीत चन्द
४ बीराज महर्जन
५ अनन्त तामाङ
६ विशाल राई
७ जगजीत श्रेष्ठ
८ भरत खवास
९ अन्जन बिष्ट
१० बीमल घर्ती मगर
११ रबीन श्रेष्ठ

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.