default_image

6 years ago

September 8, 2019

३० मिनेटमै ‘साम्बा’को ह्याट्रिक

411 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली स्ट्राइकर सावित्रा भण्डारी सम्बाले पहिलो हाफमै ह्याट्रिक पुरा गरेकी छिन् । ३० मिनेटको समाप्तीमा नेपालले आयोजक टोलीविरुद्ध ४–२ को अग्रता बनाएको छ ।

तेस्रो मिनेटमा पहिलो गोल गरेकी सम्बाले दोस्रो गोल १५ औं मिनेटमा गरिन् । उनले ३० औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरिन् । त्यसबीचमा २५ औं मिनेटमा नेपाली टोलीका लागि दीपा राईले गोल गर्दै नेपाललाई खेलमा तेस्रो पटक अग्रता दिलाइएकी थिइन् । घरेलु टोलीले १९ औं र २२ मिनेटमा गोल फर्काउँदै गोल फर्काएक थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.