default_image

10 years ago

June 7, 2016

अर्जेन्टिनाद्वरा चिली २-१ले पराजित

104 views

0 Bookmark

आज भएको कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिनाले सबिक बिजेता चिलीलाई २-१ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

di maria celebrates after scoring against chile

आगिल्लो कोपा अमेरिकामा चिलीले पेनाल्टी शुट आउटमा अर्जेन्टिनालाई पराजित गर्दै उपाधि चुमेको थियो तर आज अर्जेन्टिनाले चिलीलाई यो पाली समुह चरणको खेलमा पराजित गर्दै प्रतियोगितामा उत्तम सुरुवात गरेको छ । बिना मेसी मैदानमा उत्रीएको अर्जेन्टिनाले खेलको पहिलो गोलको लागि दोस्रो हाल्फ सम्म कुर्न परेको थियो।

खेलको ५१औ मिनटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई आग्रता दिलएका थिए भने बनेगाले त्यस्को ८ मिनट पश्चात अर्जेन्टिनाको आग्रता दोब्बर बनाए । चिलीको लागि एक मात्र गोल ९०औ मिनटमा फुयन्जालिडाले गरे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.