default_image

10 years ago

June 15, 2016

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल जितबाट बञ्चित

164 views

0 Bookmark

पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गर्दै  १ सय २७ खेलमा उत्रीएका क्रीस्टिएनो रोनल्डोको टोली आइसल्याण्ड सँग १-१ को बाराबरी खेल खेलेको छ ।

Cristiano Ronaldo Sad Portugal

बराबर खेलेको आइसल्याण्डले खुशी मनाउदै गरेको प्रतिक्रियामा निराशा ब्यक्त गर्दै रोनाल्डोले , ‘आइसल्यान्डले ड्र खेल्दा युरो जिते जसरि खुशी मनायो , यो उनि हरुको लागी भाग्यशाली दिन थियो ‘ , टिप्पणी दिए ।

आफ्नो नियन्त्रणमा खेल लिएको पोर्चुगलले पुर्व म्यान्चेस्टर युनाइटेडका खेलाडी नानीको गोलबाट पहिलो हाल्फमा अग्रता लिए पनि खेलको ५० औ मिनेटमा जार्नासनको गोलमा आइस्ल्याण्ड खेलमा फर्कियो ।

निकै आक्रमण गर्दै धेरै पय बल पोजेसन आफ्नो नियन्त्रणमा रखेको पोर्चुगलले रक्षात्मत नितीमा उत्रेको आइसल्याण्ड लाई गोल गर्न नसके पछी १ अंकमा नै चित बुझायो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.