10 years ago
June 15, 2016
इङ्लिश प्रीमियर लिग २०१६-१७ को पहिलो दिन आर्सनलले लिभरपुललाई इमिरेट्स स्टेडियममा निम्त्याउने छ ।
आज सार्वजनिक तलिकामा सम्पूर्ण २० क्लब हरुले पहिलो दिनमा खेल खेल्ने छन । आगामी सिजनको पहिलो खेल १३ अगस्टमा हुने छ ।
लिग बिजेता लेस्टर सिटिले यसै सिजन प्रीमियर लिगमा उकलेको हल सिटिको सामना गर्ने छ भने यसै सिजन म्यान्चेस्टर युनाइटेड बाट प्रीमियार लिग मा फर्केका जोसे मोउरिन्हो ले बोउर्न्मथ मा युनाइटेड का प्रशिक्षकको रुप मा देखिने छ ।
त्यस्तै यस पाली जोसे मोउरिन्हो र पेप गुअर्डिओला १० सेप्टेम्बेरमा म्यान्चेस्टर डर्बीमा आमने साम्ने हुँदै छन ।
प्रिमियर लिगको पहिलो दिन १३ अगस्ट
आर्सनलविरुद्ध लिभरपुल
बोर्नमाउथविरुद्ध म्यानचेस्टर युनाइटेड
बर्नलीविरुद्ध स्वान्सी सिटी
चेल्सीविरुद्ध वेस्ट ह्याम युनाइटेड
क्रिस्टिल प्यालेसविरुद्ध वेस्टब्रुमविच
एभर्टनविरुद्ध टोनेनह्याम हट्सपर
हलसिटीविरुद्ध लेस्टर सिटी
म्यानचेस्टर सिटीविरुद्ध सन्डरल्यान्ड
मिडल्सब्रोविरुद्ध स्टोक सिटी
साउथह्याप्टनविरुद्ध वाट्फोर्ड
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]