default_image

10 years ago

September 1, 2015

फुटबल राष्ट्रिय टोली भारतबाट फर्कियो

191 views

0 Bookmark

१५ भाद्र, काठमाडौँ | हाम्रो खेलकुद संवाददाता

भारत संग गोलरहित बराबर खेलेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्केको छ|

Nepal National Football Team

फुटबल राष्ट्रिय टोली भारतबाट फर्कियो

पुणेबाट दिल्ली हुँदै नेपाल फर्केको टोलीका सम्पुर्ण सदस्य नेपाल आइपुगेका छन्|

दुई समुह गरेर पुणेमा भेट भएको टोलीका सम्पुर्ण सदस्य आज नेपाल फर्किएका हुन्| यु १९ टोलीका चार सदस्य भाद्र १३ गते भारत लागेका थिए भने बाँकि सदस्य भाद्र १०मा भारत प्रस्थान गरेका थिए|

यु१९का तिन सदस्य सुरुवात गरेको खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो| सोहि खेलमा भरत शाह, सुशील केसी र नवयुग श्रेष्ठले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए|

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.