default_image

10 years ago

June 22, 2016

रोनाल्डोको दुई गोलले पोर्चुगलपनी नक आउट चरणमा

196 views

0 Bookmark

गत राती भएको युरोको खेलमा पोर्चुगलले हंगेरीसँग ३-३को बराबरी खेल्दा उत्कृष्ट दोस्रो उपबिजेता हुँदै नक आउट चरणमा प्रवेश गरेको हो । हंगेरी समुह बिजेता र आइसल्याण उपबिजेता भए । पोर्चुगलले समुहको तीनटै खेल बराबरी खेलेको थियो । 

Portugal vs Hungary

निरन्तर खराब पर्दर्शन गरिरहेको पोर्चुगल लाई जित्नै पर्ने दबाब रहेको भए पनि अन्तिम अवस्थामा चार उत्कृष्ट दोस्रो उप-बिजेतामा पर्न सफल भएपछी आफ्नो नाम राउन्ड अफ १६मा लेखाउन सफल भएको हो । निकै नै राम्रो खेलिरहेको हंगेरीले १९औ मिनटमा आग्रता लिएको थियो, गेराले डि-बक्स बहिरबाट गोल गर्दै खाता खोलेका थिए । पोर्चुगलले नानीको गोल मर्फात पहिलो हाल्फमा तीन मिनट बाकी छँदै १-१ बनायो ।

दोस्रो हाल्फ सुरु भएको १७ मिनटमा चार गोल सम्भव भएको थियो । ४७औ र ५५औ मिनटमा हंगेरीका दुड्स्साअकले गोल गरे भने पोर्चुगलको लागि रोनाल्डोले ५०औ र ६२औ मिनटमा गोल गरेका थिए ।  नक आउट चरणमा अब पोर्चुगलले क्रोएसिया र हंगेरीले बेल्जियमको सामना गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.