आज भएको कोपा अमेरिकाको फाइनल मा चिलिसँग हरेपछी पछी लिओनल मेसीले अन्तराष्ट्रिय फूटबलबाट सन्यांस लिएका छन ।
आज भएको फाइनल मा मेसीले पेनाल्टी पनि मिस गरेका थिए । मेसीले अर्जेन्टिनाबाट ११२ खेल खेलेका छन । बिबिसीसँग कुरा गर्दै मेसीले भने,” अब मेरो राष्ट्रिय टिमसँगको यात्रा सकिएको छ, मैले सक्ने जती सबै दिए तर च्याम्पियन बन्न नपाउदा दुख लगेको छ ।”