अखिल नेपाल फुटबल संघ एन्फाले यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ |
एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यसअघी खेलकुद मन्त्रीले सरकारको तर्फबाट यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही १ लाख दिने घोसणा गर्नु भएको थियो |