9 years ago
September 2, 2015
अखिल नेपाल फूटबल सघ (एन्फा) ले यही आउदो भाद्र १८ गते बाट हुने भनेको राष्ट्रिय लिगको खेलहरु सार्ने निर्णय गरेकोछ । हिजो भएको कार्यकारी सदस्यको बैठकमा एन्फाले उक्त निर्णय गरेको छ ।
एन्फाले राष्ट्रिय लिगको लागि नयाँ मिती तय नगरेको भए पनि भित्री स्रोतले जनए अनुसार भाद्र १८ बाट खेलहरु सुरु हुने प्रबल सम्भावना रहेको छ ।
उपाधिको लागि ८ वटा क्लबहरुले प्रतिस्पर्धा गर्दैछन । अहिले झाप अग्र स्थानमा रहेको च, थ्री स्टार र मनाङ ले पहिलो स्थानमा रहेको टोली भन्दा दुई खेल कम खेलेको छ । प्रतियोगितमा पहिलो हुने टोलिले रु एक करोड पुरस्कार पाउने छ ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]