default_image

9 years ago

July 2, 2016

ज्लाटन म्यान्चेस्टर युनाईटेडमा अनुबन्धित

128 views

0 Bookmark

लन्डन (एजेन्सी)- भर्खरै स्विडेनबाट सन्यास लिएका स्टार स्ट्राइकर ज्लाटन इब्रहिमोविच लाई म्यान्चेस्टर युनाईटेडले एक बर्षको लागि सम्झौता गरेको छ । गत सिजनको अन्त्य पछी पि.एस.जि सँगको ज्लाटनको सम्झौता सकिएको थियो । 

LONDON, ENGLAND - MARCH 14: Didier Drogba and John Terry of Chelsea celebrate their team's victory after the final whistle during the UEFA Champions League round of 16 second leg match between Chelsea FC and SSC Napoli Stamford Bridge on March 14, 2012 in London, England. (Photo by Clive Rose/Getty Images)

म्यान्चेस्टर युनाईटेडले आफ्नो फेसबुक एकाउन्टबाट ज्लाटनसँगको सम्झौता सर्वजनिक गरेको थियो । फ्री ट्रान्सफरमा आएका ज्लाटन यो क्लबसँग अर्को बर्षको लागि आवद्द हुने दोस्रो खेलाडी हुन, क्लबले अगिल्लो हप्तामात्र स्पेनबाट वेल्लीलाई भित्राएको थियो ।

ज्लाटन र म्यान्चेस्टर युनाईटेडको यो कदम पश्चात स्विडेनका पुर्व कप्तान र चेल्सीका पुर्व म्यानेजर जोसे मोउरिन्होको एउटाै टिममा हुने सपना पुरा भएको छ । अनुबन्धन समारोहमा बोल्दै ज्लाटनले भने,” म म्यान्चेस्टर युनाईटेड सँग आवद्व हुने पाएकोमा निकै उत्सहित छु, म ईङ्ल्याण्डमा पनि छाप छोड्न चाहन्छु ।” ज्लाटनले आफु जोसे मोउरिन्होसँग फेरी एकपटक काम गर्न पएकोमा निकै उत्साहित भएको बताएका छन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.