9 years ago
July 8, 2016
अखिल नेपाल फुटबल संघले बंगलादेशविरुद्ध हुने दुइ मैत्रीपूर्ण खेलको लागि २१ जना खेलाडीको नाम सार्वजनिक गरेको छ।
अनिल गुरुङको कप्तानी रहेको टोलीमा ३ गोलरक्षक, ९ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड रहेका छन्। जापानिज प्रशिक्षक ग्योतोकु कोजीले एक महिने प्रशिक्षण पछि टोलीको छनोट गरेका हुन्। नेपालले ३१ असार र २ श्रावणमा बंगलादेश संग खेल्दैछ।
राजु काजी शाक्य र उज्वल मानन्धर पनि प्रशिक्षण कमिटिका सदस्य हुन्।
राष्ट्रिय टोलीमा किन परेनन् बिमल, बिक्रम, हेमन, कमल र प्रकाश?
२१ खेलाडीको नामावली:
| किरण कुमार लिम्बु | |
| विकेश कुथु | |
| बिशाल श्रेष्ठ | |
| बिराज महर्जन | |
| दिनेश राजबंशी | |
| अनन्त तामाङ | |
| आदित्य चौधरी | |
| जितेन्द्र कार्की | |
| देवेन्द्र तामाङ | |
| रबिन श्रेष्ठ | |
| रंजित धिमाल | |
| मन बहादुर तामाङ | |
| सुजल श्रेष्ठ | |
| बिशाल राई | |
| राजेन्द्र रावल | |
| अन्जन बिष्ट | |
| सुमन लामा | |
| नवयुग श्रेष्ठ | |
| भरत खवास | |
| रन्जन बिष्ट | |
| अनिल गुरुङ | |
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]