default_image

4 years ago

February 7, 2020

मिक्लाजुङ रवि गोल्डकप चैतमा

दिपक बोहोरा, पाँचथर राइजिङ स्टार फुटबल क्लब पाँचथरको आयोजनामा मिक्लाजुङ रवि गोल्डकपको छैटौं संस्करण चैतमा हुने भएको छ । पाँचथरको दोश्रो ठुलो ब्यापारिक केन्द्र मिक्लाजुङ गाउँपालिकाको केन्द्र समेत रहेको रवि बजारमा  गोल्संडकप  २४ देखि २०७७ बैशाख १ गते सम्म संचालन हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। वाईवाई चाउचाउले मुख्य प्रायोजन गरेको प्रतियोगिता […]

38 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

राइजिङ स्टार फुटबल क्लब पाँचथरको आयोजनामा मिक्लाजुङ रवि गोल्डकपको छैटौं संस्करण चैतमा हुने भएको छ ।

पाँचथरको दोश्रो ठुलो ब्यापारिक केन्द्र मिक्लाजुङ गाउँपालिकाको केन्द्र समेत रहेको रवि बजारमा  गोल्संडकप  २४ देखि २०७७ बैशाख १ गते सम्म संचालन हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
वाईवाई चाउचाउले मुख्य प्रायोजन गरेको प्रतियोगिता  अमरदिप आधारभुत बिद्यालयको खेलमैदानमा हुनेछ ।  आयोजक सहित प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ ।

 ए डिभिजन टोली सरस्वती युथ क्लबसहित चर्च ब्वाइज क्लब काठमाण्डौ,गोर्खा ब्वाइज रुपन्देही,भाङभारी फुटबल क्लब दमक झापा,इलाम फुटबल क्लब इलाम , भारतको रोयल फुटबल क्लब सिलगुढी ,मदन भण्डारी स्पोर्टस्  एकेडेमी र आयोजक क्लबले उपाधिको लागी प्रतिस्पर्धा गर्ने छन् ।

झन्डै ३५ लाख खर्च हुने प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने  टोलीले  २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.