default_image

5 years ago

February 7, 2020

मिक्लाजुङ रवि गोल्डकप चैतमा

84 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

राइजिङ स्टार फुटबल क्लब पाँचथरको आयोजनामा मिक्लाजुङ रवि गोल्डकपको छैटौं संस्करण चैतमा हुने भएको छ ।

पाँचथरको दोश्रो ठुलो ब्यापारिक केन्द्र मिक्लाजुङ गाउँपालिकाको केन्द्र समेत रहेको रवि बजारमा  गोल्संडकप  २४ देखि २०७७ बैशाख १ गते सम्म संचालन हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
वाईवाई चाउचाउले मुख्य प्रायोजन गरेको प्रतियोगिता  अमरदिप आधारभुत बिद्यालयको खेलमैदानमा हुनेछ ।  आयोजक सहित प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ ।

 ए डिभिजन टोली सरस्वती युथ क्लबसहित चर्च ब्वाइज क्लब काठमाण्डौ,गोर्खा ब्वाइज रुपन्देही,भाङभारी फुटबल क्लब दमक झापा,इलाम फुटबल क्लब इलाम , भारतको रोयल फुटबल क्लब सिलगुढी ,मदन भण्डारी स्पोर्टस्  एकेडेमी र आयोजक क्लबले उपाधिको लागी प्रतिस्पर्धा गर्ने छन् ।

झन्डै ३५ लाख खर्च हुने प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने  टोलीले  २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.