default_image

4 years ago

February 14, 2020

आयाक्सका जियाच चेल्सी आउने पक्का

एजेन्सी – डच क्लब आयाक्स तथा मोरक्कोका मिडफिल्डर हाकिम जियाच इंग्लिस क्लब चेल्सी आउने पक्का भएको छ । चेल्सीले ३७ मिलियन पाउन्डमा मिडफिल्डर जियाचलाई क्लबमा अनुबन्ध गर्ने सहमति गरेको हो । २६ वर्षीय जियाच अनुबन्धको लागि चेल्सी र आयाक्सबीच सहमति भएको छ । विन्टर सिजन सकि सकेकाले हाकिम आउने समरमा चेल्सीका खेलाडी हुनेछन् । उनलाई […]

52 views

0 Bookmark

एजेन्सी – डच क्लब आयाक्स तथा मोरक्कोका मिडफिल्डर हाकिम जियाच इंग्लिस क्लब चेल्सी आउने पक्का भएको छ । चेल्सीले ३७ मिलियन पाउन्डमा मिडफिल्डर जियाचलाई क्लबमा अनुबन्ध गर्ने सहमति गरेको हो ।

२६ वर्षीय जियाच अनुबन्धको लागि चेल्सी र आयाक्सबीच सहमति भएको छ । विन्टर सिजन सकि सकेकाले हाकिम आउने समरमा चेल्सीका खेलाडी हुनेछन् । उनलाई क्लबले आउने जुलाई अर्थात समर ट्रान्सफरमा चेल्सीमा सार्वजनिक गर्नेछन् ।

सिल्की टच, क्रस र पासिङ गर्न सक्ने खेलाडीको रुपमा परिचित छ । आयाक्सले गत सिजन सेमिफाइनलको अविश्वनीय यात्रा तय गर्दा जियाच क्लबको महत्वपुर्ण खेलाडी रहेको थियो ।

उनलाई अनुबन्ध गर्न युरोपका ठुला क्लब लिभरपुल, आर्सनलसँगै जर्मन क्लब बायर्न म्युनिखले प्रयास गरेका थिए । तर, उनले चेल्सी रोजेको हो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.