default_image

8 years ago

July 18, 2016

मेस्सी र रोनाल्डोसंगै ग्रिज्मनपनि युरोपको शिर्ष दश खेलाडीमा

39 views

0 Bookmark

यूएफाले यस गत सिजनको उत्कृष्ट खेलाडी घोषणा गर्नका लागि शिर्ष दशमा पर्न सफल खेलाडीको नामावली सार्वजनिक गरेको छ।

2391892_UltraWide

युरोपको उत्कृष्ट खेलाडी बन्ने होडमा स्पेनिश ला लिगाका खेलाडीको वर्चस्व रहेको छ। युरोपमा रहेका क्लब फुटबलमा खेलेको प्रदर्शनका आधारमा युरोपका ५५ देशका पत्रकारहरुले गरेको मतको आधारमा अन्तिम १० छुट्याइएको हो। गत सिजन बार्सिलोनाका लिओनेल मेस्सीले सो उपाधि जितेका थिए।

शिर्ष दशमा पर्न सफल खेलाडीहरु:

ग्यारेथ बेल

जियानलुइजी बुफोन

अन्टोइन ग्रिज्मन

टोनी क्रुस

लिओनेल मेस्सी

थोमस मुलर

म्यानुएल नोएर

पेपे

क्रिस्टियानो रोनाल्डो

लुइस सुआरेज

June 25, 2024

नाचो र जोसेलुले रियल म्याड्रिड छाड्ने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस र फरवार्ड जोसेलु माटाले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । उनी साउदी प्रो लिग क्लब अल कादासियामा सामेल हुने सम्भावना रहेको छ । […]

June 25, 2024

ब्राजिल र कोस्टारिकाको बराबरी

एजेन्सी – उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १-१ अंक हात पारे । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि आवश्यक गोल भने गर्न सकेन । ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको […]

June 25, 2024

इटाली नाटकीय ढंगले युरो कपको अन्तिम १६मा

एजेन्सी – अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो । ५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि […]

Success

Thank you for your time.