default_image

4 years ago

March 13, 2020

अजितको ह्याट्रिकमा आरसिटीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – अजित गुरुङको ह्याट्रिक सहयोगमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । आरसिटीले लिगको पाँचौ राउन्डमा मध्यपुर युथ एसोसिएसनलाई ३–० ले हराउदै लिगमा पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको नवौं मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अजित गुरुङको ह्याट्रिक सहयोगमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

आरसिटीले लिगको पाँचौ राउन्डमा मध्यपुर युथ एसोसिएसनलाई ३–० ले हराउदै लिगमा पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको नवौं मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको आरसिटीले दोस्रो हाफमा थप दुई गोल गर्दा दुवै गोल अजितको नाममा रह्यो । ४९औं मिनेटमा अजितले गोल गर्दै आरसिटीको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा अजितले ह्याट्रिक पुरा गर्दै आरसिटीलाई लिगमा पहिलो जित दिलाए ।

जितसँगै आरसिटी ५ खेलबाट ५ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित मध्यपुर १ अंक जोडेर ११औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.