default_image

9 years ago

July 29, 2016

नेमारसँग सेल्फी खिच्ने चाहानाले जेल

141 views

0 Bookmark

ब्राजिलको राष्ट्रिय टोली बसेको होटेलको लन्ड्री रुममा देखिएपछी नेमारको फ्यान पक्राउ परेका छन  । ओलम्पिक खेलको तयारीमा रहेको ब्राजिलियन टोली बसेको होटेलमा २१ बर्षिय डेर्मोट कोरिगेन ब्राजिलियन फुटबल एसोसिएशनको नक्कली कागज बनाएर होटेल प्रवेश गरेका थिए  ।

Neymar

फोटो : incomeworth.com

पक्राउ परेका डेर्मोट नेमारको फ्यान रहेको र उनिसँग सेल्फी खिच्ने रहरले त्यसो गरेको कुरा बताएका थिए  ।

ओलम्पिकमा दक्षिण अफ्रिका, इरान र डेनमार्क सङ ग्रुप ‘ए’ मा रहेको ब्राजिल शनिबार जापनसँग तयारी खेल खेल्दै छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.