default_image

9 years ago

August 5, 2016

एपिएफ बिरुद्द थ्री स्टारको सहज जीत

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको एपिएफ र थ्री स्टार बिचको खेलमा  थ्री स्टारले सहज जीत हात परेको छ । एएफसी कपको तयारीमा रहेको रुसलान थ्री स्टारले एपिएफ बिरुद्द ५-०को जीत हात परेको हो ।

three star club

निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको खेलको तेस्रो मिनटमानै भर्खरै इन्जुरीबाट फर्किएका असिम जङ कार्कीले गोल गर्दै थ्री स्टारलाई आग्रता दिलाएका थिए । खेलको २०औं मिनटमा असिमले फेरी गोल गर्दै थ्री स्टारका २-० बनाएका थिए । ३-०मा सकिएको पहिलो हाल्फमा थ्री स्टारका लागि अर्को गोल २८औं मिनटमा मर्टिनले गरेका थिए ।

दोसो हाल्फको मिनटमै मर्टिनको स्थानमा आएका रोशनले गोल गर्दै थ्री स्टारलाई चार गोलले आगाडी बनाएका थिए । एक तर्फी भएको खेलमा थ्री स्टारका लागि पाँचौ नयाँ खेलाडी सुनिल बलले गरेका थिए । पछील्लो तीन हप्ता देखी प्रशिक्षणरत थ्री स्टार सामु नेपाल एपिएफ क्लब निरिह देखिएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.